अविस्मरणीय यात्राका केही झलकहरु

बलदेव अवस्थीभानुस्वर्णपदक प्राप्त मेरो जीवन यात्राको मलाई खासै महत्व लाग्दैन, मेरो यात्रामा मैले महशुस गरेका केही अनुभवहरु म नेपाल आमाका युवाहरुको अध्ययनको लागी प्रकट गरिरहेको छु । सर्वप्रथम म जन्मिएको २००५ बैशाख २९ गते मंगलबार थियो भन्ने कुरा नै मेरा आमा बुवाले मलाई सिकाएका थिए । साचो झुटा जे भए पनि मैले गलत हो भन्ने … Continue reading अविस्मरणीय यात्राका केही झलकहरु